सिरहामा कांग्रेसकै दुई पक्षबीच झडप, २ जना गम्भीर घाइते

काठमाडौं । टिकट वितरणका विषयमा भएको विवादले उग्र रुप लिँदा सिरहामा कांग्रेसका दुई पक्षबीच झडप भएको छ । सिरहा नगरपालिका वडा नम्बर २ र १५ को वडा अध्यक्ष र सदस्यको टिकट वितरणलाई लिएर भएको विवाद झडपमा परिणत हुँदा २ जना घाइते भएका छन् । कांग्रेसको जिल्ला पार्टी कार्यालय सिरहामा भएको झडपमा परेर रामबाबु यादव र … Continue reading सिरहामा कांग्रेसकै दुई पक्षबीच झडप, २ जना गम्भीर घाइते